महोत्तरी :महोत्तरीको महोत्तरी गाउँपालिका-५ गोरिगामामा आज यात्रुवाहक बस दुर्घटना हुँदा १५ जनाभन्दा बढी यात्रु घाइते भएका छन्। ना ३ ख ८९९७ नम्बरको बस अनियन्त्रित भई खेतमा पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन्।

Copyright © 2025-2025 / Swatantra Aawaj / All Rights Reserved.